मुख्य समाचार

आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले सहयोग गर्यो जस्तापाता र खाद्यान

२०८१ बैशाख २३, आईतबार |  संवाददाता

रोशी  /  रोशी गाउँपालिका वडा नं ४ महादेवटार, सानोपोटाका आगलागी पीडितलाई रोशी उद्योग वाणिज्य संघले जस्तापाता र खाद्यान सहयोग गरेको छ । विभिन्न उद्योग व्यवसायीहरु, दाताहरुसँग सहयोग संकलन गरेर उद्योग वाणिज्य संघले १ लाख ६० हजार थप यता

भव्य उपस्थितीमा सकियो नेपाली कांग्रेस भुम्लु गाउँपालिका सम्मेलन

२०८१ बैशाख २३, आईतबार |  संवाददाता

सल्लेभुम्लु / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले थप यता

प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोकमा अभियान

२०८१ बैशाख २०, बिहिबार |  संवाददाता

बेथानचोक / प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ । दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सिप, प्रविधी थप यता

धुलिखेलमा बाग्मती प्रदेश विपद व्यवस्थापन गुल्म स्थापना

२०८१ बैशाख २०, बिहिबार |  संवाददाता

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बाग्मती प्रदेशस्तरीय विपद व्यवस्थापन गुल्म (बेस) स्थापना गरिएको छ । काभ्रे र आसपासका जिल्लामा विपदका घटनामा काम गर्ने गुल्मले उद्धार तथा राहत सामाग्री लगायत तालिम प्राप्त प्रहरी थप यता

आगलागीबाट क्षति भएको वस्तीमा खाद्यान लिएर पुगे कांग्रेस सभापति तीर्थ लामा

२०८१ बैशाख १९, बुधबार |  संवाददाता

रोशी /  आगलागीबाट क्षति भएको रोशी गाउँपालिका वडा नं ४ स्थित सानोकोटा वस्तीमा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा खाद्यान लिएर पुगेका छन् । सो क्षेत्रका प्रदेश सभा सदस्य समेत रहेका कांग्रेस सभापति लामा आगलागीबाट थप यता

अन्तराष्ट्रिय श्रमिक दिवसमा प्रभातफेरी र प्रशिक्षण

२०८१ बैशाख १९, बुधबार |  संवाददाता

बनेपा / अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा बनेपामा प्रभातफेरी तथा प्रशिक्षण गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको आयोजना तथा नेपाल ट्रेड युनियन कांग्रेस बनेपा कार्यसमितिको थप यता

नमोबुद्धका जनप्रतिनिधी र कर्मचारीलाई ‘प्रेरणात्मक कक्षा’

२०८१ बैशाख १९, बुधबार |  संवाददाता

नमोबुद्ध/  नमोबुद्ध नगरपालिकाले आफ्ना जनप्रतिनिधी र कर्मचारीलाई ‘उत्प्रेरणात्मक कक्षा’ सञ्चालन गरेको छ । क्षमता अभिवृद्धिको लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । मुख्य प्रशिक्षक नरबहादुर कार्की र राजेश पाठकले थप यता

डढेलो बस्तीमा फैलदा १४ घर जले

२०८१ बैशाख १८, मंगलबार |  संवाददाता

रोशी / वनमा लागेको डढेलो बस्तीमा फैलदा रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा १४ घर जलेका  छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार, प्रहरी र स्थानीयबासीको थप यता

जिल्लामा कृषि विकासका चूनौती : रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या

२०८१ बैशाख १७, सोमबार |  संवाददाता

धुलिखेल /  जिल्लामा कृषि क्षेत्रको विकासको लागि रसायनिक मल, जनशक्ति, बजेट र बजारिकरणकै समस्या रहेको सरोकारवालाले बताएका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी थप यता

नेपाल तरुण दलको भवन बनाउन केन्द्रीय सदस्य स्मिता मोक्तानले गरिन् १ लाख सहयोग

२०८१ बैशाख १६, आईतबार |  संवाददाता

काभ्रे /  नेपाल तरुण दलको भवन निर्माणको लागि केन्द्रीय सदस्य स्मिता मोक्तान तामाङले १ लाख सहयोग गरेकी छन् । स्मिताले केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेकी हुन् । आफ्नो संगठनको भवन निर्माणको लागि सहयोग गर्न थप यता