मुख्य समाचार

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी भन्छन् : पनौती–खोपासी सडकको लागि रकमान्तर भइसक्यो, चालु आर्थिक बर्षमा नै काम हुन्छ (भिडियोसहित)

२०८१ बैशाख १५, शनिबार |  संवाददाता

पनौती / पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बहुप्रतिक्षित पनौती–खोपासी सडकमा चालु आर्थिक बर्ष (असारमसान्तसम्म) मा नै काम हुने बताएका छन् । उक्त सडकका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुनुका साथै वडा नं १० का थप यता

रोशी उद्योग वाणिज्य संघ गठन, कटुञ्जेवेशीमा कार्यालय सञ्चालन

२०८१ बैशाख १५, शनिबार |  संवाददाता

कटुञ्जेवेशी/ रोशी गाउँपालिकामा उद्योग वाणिज्य संघ गठन गरिएको छ । जिल्ला र नगरमा गठन हुँदै आएको उद्योग वाणिज्य संघ गाउँपालिकामा पनि गठन भएको हो । गणजित बल (मनिष)को अध्यक्षतामा गठन भएको संघको प्रथम उपाध्यक्ष कान्छा मान लामा, थप यता

भीमखोरीमा आयुर्वेद स्वास्थ्य शिविर, १ सय ५७ जनाले सेवा लिए

२०८१ बैशाख १४, शुक्रबार |  संवाददाता

रोशी / रोशी गाउँपालिका वडा नं ११, भीमखोरी डाँडामा आयुर्वेद सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । गाउँपालिकाको आयुर्वेद शाखाले गरेको शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, थप यता

पनौतीको मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव सोमबारबाट

२०८१ बैशाख १४, शुक्रबार |  संवाददाता

बासघारी/ पनौती वडा नम्वर ५, बाँसघारीस्थित मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव आयोजना गरिएको छ । श्री मुक्तिनाथ मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । बैशाख १६ गते पुर्वाङ्ग गरि थप यता

रोशीका सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा हुँदै

२०८१ बैशाख १४, शुक्रबार |  संवाददाता

भिमखोरी । रोशी गाउँपालिकाले सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गर्दै लगेको छ । ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिने प्रमुख थप यता

नयाँ सदस्यता दिन माग गर्दै पत्रकार महासंघलाई ज्ञापनपत्र

२०८१ बैशाख १२, बुधबार |  संवाददाता

बनेपा  /  जिल्लामा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्विकृत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् । १ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल थप यता

बडालगाउँमा भएको महायज्ञको सामाजिक परीक्षण, ६६ लाख ८४ हजार संकलन

२०८१ बैशाख ९, आईतबार |  संवाददाता

बडालगाउँ  /  धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँमा लगाइएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञको सामाजिक परिक्षण गरिएको छ । आयोजक समितिले भेला गरेर महायज्ञ सञ्चालन गर्दाको आय÷व्यय प्रस्तुत गरेका हुन् । ६६ थप यता

उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै उपलव्ध गरायो ४० लाख

२०८१ बैशाख ९, आईतबार |  संवाददाता

बनेपा / पढाई सकेपछि योग्यता र क्षमताका आधारमा पेशा, व्यवसाय गर्ने त सुनिएकै छ । तर अध्ययन गर्दागर्दै उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै ४० लाख बिउ पूँजी उपलव्ध गरायो भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रे बहुमुखी थप यता

अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसक्यो, लामो समय टिक्दैन : कांग्रेस प्रमुख सचेतक लेखक

२०८१ बैशाख ८, शनिबार |  संवाददाता

धुलिखेल / प्रतिनिधी सभामा प्रमुख सचेतक रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेकोले आयू लामो नभएको बताएका छन् । नेपाली कांग्रेस धुलिखेलको पहिलो नगर सम्मेलनलाई थप यता

पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण थालियो, पूर्वमन्त्री लेखकले गरे शिलान्यास

२०८१ बैशाख ८, शनिबार |  संवाददाता

पात्लेखेत / धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण शिलान्यास गरिएको छ । विगत ४ सय वर्षदेखि पुजा आराधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण थालिएको हो । नेपाली थप यता