मुख्य समाचार

आर्थिक समृद्धि, विकास र शान्ति मुलुकको आवस्यकता : राष्ट्रपति पौडेल

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् । वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई थप यता

सरकारी विद्यालयले शुल्क लिएको भन्दै अनेरास्ववियुु काभ्रेले हाल्यो सर्वोच्च अदालतमा रिट

२०८० फागुन ३, बिहिबार |  संवाददाता

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) काभ्रेले माध्यमिक शिक्षा निःशुल्क गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका १३ वटै स्थानीय तह, विद्यार्थीसंग शुल्क लिने थप यता

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री

२०८० फागुन ३, बिहिबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर थप यता

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलमा शुरु

२०८० फागुन ३, बिहिबार |  संवाददाता

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा शुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) को आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको थप यता

उपभोक्ता समितिमार्फत निर्माण गर्दा ‘थप काम’, मन्त्री लामाले गरे पुरा गर्ने प्रतिवद्धता

२०८० फागुन ३, बिहिबार |  संवाददाता

नमोबुद्ध /  स्थानीयको सहभागितामा निर्मित उपभोक्ता समितिमार्फत निर्माण गर्दा काम धेरै र गुणस्तरीय हुन सक्छ भन्ने उदाहरण नमोबुद्ध–७, काक्रेँमा देखिएको छ । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकालाई हस्तान्तरण गरेको २५ लाख रकमको थप यता

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा

२०८० फागुन २, बुधबार |  संवाददाता

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा हुँदैछ । काठमाडौं विश्वविद्यालयको आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको मुख्य परिसरमा थप यता

मन्त्री तीर्थ लामालाई भुम्लुवासीको अनुरोध, ‘दोलालघाटमा तटबन्ध, कोलाँतीमा सामुदायिक भवन’

२०८० फागुन १, मंगलबार |  संवाददाता

भुम्लु / बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरिक्षण गर्न पुगेका मन्त्री तीर्थ लामालाई दोलालघाटमा स्थानीयले बजार र पुल जोगाउनको लागि तटबन्धनको व्यवस्था थप यता

विद्यालयको बार्षिकोत्सवमा ‘हाटबजार’

२०८० माघ २९, सोमबार |  संवाददाता

भकुण्डेवेशी /  विद्यालयको बार्षिकोत्सव समारोहमा के हुन्छ ? बर्षभरी उत्कृष्ट नतिजा ल्याउने विद्याथीलाई पुरस्कार, अतिथीहरुको मन्तव्य, विद्यार्थीहरुको प्रतिभा प्रस्तुत लगायतका कृयाकलाप । हामीले सोच्ने र देख्दै आएको कृयाकलाप थप यता

सर्वोच्चको फैसलालाई चुनौती दिँदै चौरीदेउराली र रोशीका २ वडामा सार्वजनिक विदा

२०८० माघ २९, सोमबार |  संवाददाता

बनेपा \ सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै काभ्रेको १ स्थानीय तह र दुई वडाले फाल्गुन १ गते ‘जनयुद्ध दिवस’ मा विदा दिएका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट अध्यक्ष निर्वाचित भएका स्थानीय तह र वडामा जनयुद्ध दिवसको थप यता

रोशी गाउँ सभाको चौधौं अधिवेशन : वित्तिय खर्च प्रगति ३५ दशमलव ७ प्रतिशत

२०८० माघ २९, सोमबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्मको अवधीमा ३५ दशमलव ७ प्रतिशत वित्तिय खर्च प्रगति हासिल गरेको छ । रोशी गाउँ सभाको चौधौं अधिवेशनमा प्रवक्ता बसन्तकुमार तामाङले प्रस्तुत गरेको अर्धबार्षिक प्रगति थप यता