मुख्य समाचार

सल्ले भुम्लुमा सिंचाई कूलो पक्की भएपछि स्थानीय खुशी, मन्त्री लामाको प्रशंसा

२०८० माघ २९, सोमबार |  संवाददाता

भुम्लु÷ भुम्लु गाउँपालिका वडा नं ५, साविक सल्लेभुम्लुका कृष्णवीर लामा २०४१ सालमा घट्टेखोलाबाट मुलाबारीसम्म सिंचाइ कुलो बनाउँदा प्रधानपञ्च थिए । तत्कालिन समयमा विश्व श्रम संगठन (आइएलओ) लगातयका निकायबाट ३ लाख सहयोग पाएर थप यता

भुम्लुको चालिसेटारमा बन्यो मोटरेबल पुल, मन्त्री लामाले गरे उद्धघाटन

२०८० माघ २८, आईतबार |  संवाददाता

चालिसे \  भुम्लु गाउँपालिका वडा नं ९, चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल सोमबार एक कार्यक्रमका विच बाग्मती थप यता

ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकामा शुभकामना आदानप्रदान

२०८० माघ २७, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ सोनाम ल्होछार पर्वको अबसरमा नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सोनाम ल्होछार मुल आयोजक समिति, रजबम पोखरीले मन्जुश्री संम्बत २८६० औं डुक ल्हो (सर्प थप यता

रजबम पोखरीमा हर्षोल्लासपूवर्क मनाइयो ल्होछार पर्व

२०८० माघ २७, शनिबार |  संवाददाता

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित रजबम पोखरी परिसरमा सोनाम ल्होछार पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । ‘सांस्कृतिक विविधता हाम्रो पहिचान , यसको प्रवर्धन र संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सोनाम ल्होछार थप यता

अब खुर्कोटमा पनि सवारी अनुमतिपत्र (लाइसेन्स) परिक्षा

२०८० माघ २६, शुक्रबार |  संवाददाता

खुर्कोट \  यातायात ब्यवस्था कार्यालय, खुर्कोटमा दुई पांग्रे र चार पांग्रे सवारी साधनको अनुमतिपत्र (लाइसेन्स) परिक्षा हुने भएको छ । गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा ट्रायल सेन्टर खुलेपछि सो कार्यालयबाटै लाइसेन्सको थप यता

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

२०८० माघ २५, बिहिबार |  संवाददाता

पनौती ÷ पनौतीस्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले स्थापनाको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ । बिहिबार शिक्षक, विद्यार्थी सम्मान, स्मारिका विमोचन गरी सास्कृतिक कार्यक्रमसहित विद्यालयले रजत जयन्ती मनाएको हो थप यता

बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव राष्ट्रपतिले उद्धघाटन गर्ने  

२०८० माघ २५, बिहिबार |  संवाददाता

बनेपा  /  फाल्गनु ४ देखि ७ गतेसम्म बनेपामा  हुने ‘बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । महोत्सव उद्धघाटन फाल्गुन ४ गते १ बजे राष्ट्रपति पौडेलले बनेपास्थित लायकू थप यता

नमोबुद्ध नगरपालिकाका ४ वडामा  ‘कृषि नलेज पार्क’

२०८० माघ २४, बुधबार |  संवाददाता

भकुण्डेवेशी \  नमोबुद्ध नगरपालिकाका ४ वटा वडामा कृषि सिकाई केन्द्र (नलेज पार्क) सञ्चालन गरिएको छ । वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को थप यता

नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै प्रेस युनियन काभ्रेले बुझायो ज्ञापनपत्र

२०८० माघ २३, मंगलबार |  संवाददाता

बनेपा \ नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखाले नयाँ सदस्यता तत्काल टुंंग्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएको छ । काभ्रेको पत्रकारितामा कृयाशिल पत्रकारहरु लामो सयमदेखि नेपाल पत्रकार थप यता

पनौतीबाट ठूलो परिमाणमा गाँजा बरामद

२०८० माघ २२, सोमबार |  संवाददाता

पनौती \ प्रहरीले पनौतीबाट ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पनौती–बनेपा सडक खण्डमा सवारी जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा. ६ च. २९६ नम्बरको गाडीमा ७३ वटा बोरामा राखेर ल्याइएको २ सय ८५ थप यता