समाचार

भकुण्डेवेशी जेसीज बर्ष २०२४ का पदाधिकारीहरुको पदस्थापन

२०८० पौष २८, शनिबार |  संवाददाता

भकुण्डेवेशी \ भकुण्डेवेशी जेसीज बर्ष २०२४ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ । बर्ष २०२४ को लागि खुमप्रसाद भण्डारीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । कार्यकारिणी उपाध्यक्षमा थप यता

धुलिखेलमा एक सातासम्म रेफ्रि कोर्ष सञ्चालन हुने

२०८० पौष २७, शुक्रबार |  संवाददाता

धुलिखेल \ धुलिखेलमा एक सातासम्म रेफ्रि प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटवल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्रि कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । बागमती थप यता

नमोबुद्ध नगरपालिकाको हिउँदे अधिवेशन : जनस्वास्थ्य सेवा विद्येयक पारित

२०८० पौष २६, बिहिबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको चौथो (हिउँदे) अधिवेशनले ‘नमोबुद्ध नगरपालिका जनस्वास्थ्य सेवा विद्येयक, २०८०’ पारित गरेको छ । बिहिबार दोस्रो नगरसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा सामाजिक विकास समितिका थप यता

३ पत्रकारलाई ह्याचरी उद्योग संघको सम्मान

२०८० पौष २१, शनिबार |  संवाददाता

चितवन/ तीन कृयाशिल पत्रकारलाई नेपाल ह्याचरी उद्योग संघले १७ औं वार्षिक साधारण सभाका अवसरमा सम्मान गरेको छ । काभ्रेका वरिष्ठ पत्रकार मधुसुधन गुरागाई, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं राससका चितवन प्रतिनिधि नारायण थप यता

सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई डेरी एसोसिएसनको सम्मान

२०८० पौष २१, शनिबार |  संवाददाता

ललितपुर\ सञ्चारकर्मीद्वय मधुसुधन गुरागाईं र नवराज बजगाई सम्मानित भएका छन् । ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा सञ्चारकर्मीद्वय गुरागाईं र बजगाईलाई सम्मान गरिएको हो । कृषि थप यता

बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

२०८० पौष २१, शनिबार |  संवाददाता

च्याल्टी \ बेथानचोक गाउँपालिकाले आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता गरेको छ । वडा नं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालय (मा.वि)को संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, थप यता

नमोबुद्धमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

२०८० पौष २०, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी \ नमोबुद्ध नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भकुण्डेवेशीमा शुक्रवारबाट शुरु भएको छ । जनक माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगर भरीका १२ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा थप यता

बेथानचोकस्तरीय `राष्ट्रपति रनिङ शिल्ड´प्रतियोगितामा पार्वती र भुमिमातालाई सफलता

२०८० पौष १५, आईतबार |  संवाददाता

च्याम्राङबेंशी । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् । गाउँपालिका वडा नं. १ को च्याम्राङबेंशीमा थप यता

रोशीका सबै वडा कार्यालय भवन बने, आइतबार वडा नं ६ को भवन उद्धघाटन गरियो

२०८० पौष १५, आईतबार |  संवाददाता

रोशी / रोशी गाउँपालिकाका १२ वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । वडा नं ५ र ८ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा दिन समेत शुरु गरिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, वडा नं ५ को भवनमा थप यता

डिआइजी रविन्द्र केसीद्वारा लिखित कथासंग्रह ‘सम्बन्धको दोबाटो’ विमोचित

२०८० पौष १५, आईतबार |  संवाददाता

बनेपा- प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र केसीद्वारा लिखित 'सम्बन्धको दोबाटो' नामक कथासङ्ग्रह विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक (आइजिपी)बसन्त बहादुर कुँवरले  थप यता