नमोबुद्ध / नमोबुद्ध नगरपालिकाको बाल भेलाले नमूना प्याकुरेलको अध्यक्षतामा नगरस्तरीय बालक्लव सञ्जाल पुनर्गठन गरेको छ । शुक्रवार नमोबुद्ध नगरपालिकामा आयोजित बाल भेलाले सदिक्षा प्याकुरेल, सिद्धार्थ श्रेष्ठ, सुशान्त थप यता
बेथानचोक – ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा जग्गाादाता लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । विद्यालयलाई ११ आना जग्गा प्रदान गर्ने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद थप यता
तेमाल \ बौद्ध धर्मावलम्बीको पवित्रस्थल तेमाल गाउँपालिका वडा नं ५, पोखरीनारायणस्थानमा छोइतेन नामसुङ छोइलिङ गुम्बा निर्माण थालिएको छ । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक बर्षको थप यता
पनौती \ एक दम्पतीले आमाको स्मृतीमा पनौती–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा स्थापित कोषमा रकम थप गरेका छन् । पनौती निवासी ध्रुव दाहाल र श्रीमती गिता तिमल्सिना दाहालले आमा विन्दादेवी दाहालको स्मृतीमा स्थापना गरेको कोषमा थप यता
पाँचखाल \ नेपाल तरुण दल पाँचखाल नगर कार्यसमिति विस्तार गरिएको छ । विकास लामाको अध्यक्षतामा भएको समिति विस्तार गरिएको हो। समितिको उपसभापतिमा बालकुमार मगर, निजन बाँनिया, बुद्ध लामा, सचिवमा सोनाम लामा, सहसचिवमा दिपक वि.क., थप यता
बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले थप यता
नमोबुद्ध \ नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित लामाडाँडामा १५ फिट अग्लो बुद्ध मुर्ति निर्माण थालिएको छ । वडा कार्यालयको २ लाखका साथै अन्यको सहयोगबाट बन्ने बुद्ध मुर्ति निर्माण शिलान्यास नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले गरे । थप यता
बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति थप यता
दाप्चा/ दाप्चा आयुर्वेद औषधालयले ९ औं राष्ट्रिय योग दिवस मनाएको छ । सोमबार दाप्चास्थित औषधालयले एक कार्यक्रम गरेर दिवस मनाएको हो । कार्यक्रममा नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले योग कक्षा थप यता
बनेपा \ बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ । १० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक थप यता