साहित्य

सन्दर्भ : कवि सूर्यप्रसाद लाकोजूको ‘ मेरो घाम’ कविता संग्रह

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

कवि सूर्यप्रसाद लाकोजूको अठारौँ कृति'मेरो घाम ' त्रिपन्नओटा विभिन्न कविताहरुको संग्रह हो। सूर्यप्रसाद लाकोजूको अन्तरमनमा प्रदीप्त उक्त त्रिपन्नओटा आलोचकहरुले जी। सम्बद्ध अलगअलग विषयहरुसँग सम्बन्धको यथार्थ माधुर्यको थप यता

घमण्ड

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

प्रसिद्धिको शिखर चुमेर तिमी किन गर्छौ भन घमण्ड। समय आफैँ वलवान छ बुझ पाऊँछौ कुनै बेला दण्ड॥ अँध्यारोसँग मूकविला नगरी छाउँदैन नव क्रान्ति। दानवहरुको अन्त्य नभए आउँदैन यो लोकमा शान्ति॥ ठूस्ठुस गन्हाउने किराहरु जब थप यता

चोका कविता

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

१, चिसो समय कठ्याङ्ग्रिएको बेला न्यानो अङ्गालो खुलेको खुसीयाली च्याप्प समात्दै आफैंतिर तानेर तात्तिने मन देखिएको सपना लागेछ ठेस चर्केको एेना हेर्दा बिरुप दृश्य उम्लेको रिस पोख्दा बढ्दै शत्रुता कालो मन झागिंदा लागेछ थप यता

आमा : गीत

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

संसारमा सबै भेटिए पनि जन्मदिने आमा भेटिन्न अजम्वरी आमाको माया मनबाट कहिल्यै मेटिन्न सन्तानलाई सानो दुःख पर्दा आमाको छाती पोल्दछ छोराछोरीको सधैं भलो होस् आमाको आत्मा बोल्दछ आफू भोकै बसेर पनि सन्तानलाई पाल्छिन् आमा दु.खको थप यता

रद्दि बने वास्तव

२०७९ आश्विन २९, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

काला कुत्सित कामना मनभरि छन ध्वासमा सामिल अन्धो धाक छ ताक मार्न अरुछन वेफ्वाक पाल्छन खिल काली कल्मप कल्पनाछ ननिको मार्ने र मर्ने कुरा लुट्ने इज्जत छन तमाम मनमा दुर्भाव राख्दै पुरा। ।।१।। अर्काको धन मानमा कुपित भै राख्ने सधै थप यता

डायरीको पाना : लघुकथा

२०७९ आश्विन २२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

म हत्यारा हुँ, मैले निर्दोष श्रीमतीको हत्या गरें।,, हातमा हतकडि लगाएको अभय भन्दै थियो। ,,जेल जीबनको सजायले मेरो पाप पखालिंदैन, सकिन्छ भने मलाई मृत्यु डण्ड देउ!,,अभय एक सुरले कराउँदै थियो । आफैले स्विकारेको अपराधलाई थप यता

गजल : पूर्ण श्रेष्ठ हृदयङ्कृत

२०७९ आश्विन २२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

बोल्दा पनि मुखै जुठो कति पो कोचल्नु हो। सँघियता घाँडो भयो निल्नु न ओकल्नु हो॥ मुखुले राम,राम भन्छन बगलीमा छुरा बोकी। कार्वाही केही हुने हैन के चाहिँ खोतल्नु हो॥ पाईला पिच्छे भ्रष्टाचारले देशलाई गाँजेपछि। सहनुको पनि सिमा थप यता

मेरी सहनशील धरती

२०७९ आश्विन २२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

उकालो चढिरहेको हुस्सु र कुहिरो बीच निस्सासि रहेको जिन्दगीमा अचानक तिमी पारिलो घाम बनेर आयौ शिशिर रितुका शीत र तुसारो ले उजाडिएको बेला लालुपाते बनी तिमी ममा फुल्न आयौ अनि बसन्त छर्न थाल्यौ मेरो जीवनमा । यतिविघ्न मायाको थप यता

दशैँ र खुशी

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

केही फरक फ्लेबर दिएर गएको छ आजको बिहानले मेरो आँखालाई , घाम पनि सुकिलो परिधानमा छ । क्यालेण्डरको नयाँ अङ्क नयाँ महीनाको भर्याङ उक्लनलाई तयारीमा लागेको आभास छ कारण जान्नलाई मनको सङ्घारमा उत्सुकता उभिएको छ झ्याल खोल्छु र थप यता

गजल – रविन्द्र आशिष् शैली

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

अलिकति थपि देउन प्याला खै छैन माया गर्ने मान्छेको गाला खै छोडेर गए देखि बिचल्लीमा छु म र त मेरोपनि निको छैन चाला खै क्या सस्तो भो पुरस्कार र सम्मान अब आफूले आफै लिन्छु माला खै भन्नेले भनी रहुन बायोडाटा बढ्छ दिनु छोरा थप यता