साहित्य

अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा सात सर्जक सम्मानित

२०७९ पौष ३, आईतबार |  kavre panauti अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य

पौष ३ काभ्रे। अक्षरमार्ग साहित्यिक पत्रिकाले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा थप यता

काभ्रेली साहित्यिक पत्रिका ‘अक्षरमार्ग’ ले ७ जना साहित्यिक व्यक्तित्वहरुलाई सम्मान गर्दै

२०७९ मंसिर २९, बिहिबार |  kavre अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

मंसिर २९, काभ्रे। काभ्रेबाट प्रकाशित हुने साहित्यिक पत्रिका 'अक्षरमार्ग' ले सात जना साहित्यिक मूर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ। अक्षरमार्गले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नेपाली वाङमयका साधकहरूलाई सम्मान थप यता

“एक हुल बाँदरहरु”

२०७९ मंसिर २४, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

कुखुरीले अण्डा पारेपछि कराउँदाको क्षणमा हात्ती नै पाए जस्तो गरि चिच्याएको देख्दा। परिवर्तनका केहि अँश आशाका किरणहरु मेरै नजरको समिप वरिपरि छाउँदा। सोच र खोजको परिणामै निकालौैंला जस्तै गरेर मुटुभित्र राज गरेका आखिर थप यता

हराएको सम्बन्ध…

२०७९ मंसिर २४, शनिबार |  देशभित्र शनिबार साहित्य विशेषांक साहित्य

साँहिली हेर्दै थिइन कृष्णाको अनुहार हिजो अस्ति भन्दा पनि बढी खुसिले आज चहक थिए। दशैको चहलपहल आफ्नै आँगनैमा थियो । त्यस माथी कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछ भन्ने खबरले बढी खुसिले फुरुङे भइ उडिरहेको थियो । करिब पाँच थप यता

केही मुक्तक

२०७९ मंसिर २४, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

मेरो आँखामा रङ्गिन संसार बसायौ मनभित्र मायाको भाव पनि पसायौ देखाएको मात्रै हेर्ने सोझो मलाई मीठा मीठा कुरा गरी फसायौ । श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो मैले त आफ्नो इमान पनि सकिन थप यता

कवयित्री संगिता ठाकुरको कविता संग्रह ‘नेपाल आमा’ विमोचन

२०७९ कार्तिक २६, शनिबार |  देशभित्र साहित्य

कात्तिक २६, काभ्रे। कवयित्री संगिता ठाकुरको कविता संग्रह 'नेपाल आमा' को एक समारोह वीच वरिष्ठ कवि तुलसी दिवसले विमोचन गरेका छन । कविता सङ्ग्रहमा सङ्ग्रहित भित्र समावेश गरिएका कविताहरु अध्ययन र मननयोग्य छन । कविता संग्रहले थप यता

केही हाइकु –

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

१ अक्षर खेती कुवाको छु भ्यागुतो खस्रो छ जिब्रो । २ कालो त्यो काग मजुर हुँ म भन्दै चाकडी खोज्छ ३ मेरो पौरख दासताको कुवामा डुबुल्की मार्छ । ४ रातको रानी दिनको त्यो जवानी चेहरा दुई । ५ चम्कने गर्छ लोभको आकाशमा पैसाको प्यास थप यता

मेरो पनि ईमान छ

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

लाग्छ धेरै थोरै मैले पनि यात्रा गरिरहेको छुं यहाँ जीबनका ति मोडहरुमा कतै भीर कतै पीरहरु यतिकै सम्हालिरहेको छुं बश, आँखा आफ्नै डोबहरुमा! नदेखिएका होइन खाल्डाखुल्डी नलागिएका होइन मन खुल्दुली तैपनि हारसंगै त रमाइरहेछु थप यता

हावादारी

२०७९ कार्तिक १२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

उ मान्छे हावा छ तर काम लाग्छ उ मान्छे हावा छ पटक्कै काम लाग्दैन् उस्ले स्याललाई बाघ बनाउछ बाघलाई स्याल उ चाहिने नचाहिने कुरा काट्छ विश्वास नगर्नु है पटक्कै यी शब्द र चर्चाहरु ठाउँ ठाउँमा सुनिन्छ सुनाउँछ पनि तर खै थप यता

मेरो सत्यलाई कालो नदल्नू तिमीहरू !

२०७९ कार्तिक ५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

तिमीहरूको मस्तिष्कमा सायद हरदम पाकिरहन्छ दूषित बिचारहरू ! तिमीहरूका दोषी आँखाहरूले व्यर्थका , नभएका कुराहरू मात्र किन देख्न खोजिरहन्छ ? तिमीहरू साह्रै व्यस्त भइरहँदो रहेछौ - गिदीको कारखानामा शङ्काको प्रारूप तयार गर्न थप यता