धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य थप यता
बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले २०८१ सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ गरेको छ । एक औपचारिक कार्यक्रम आयोजना गरेर बेलरले कक्षा ११ माविज्ञान र व्यवस्थापन संकायका नवआगन्तुक ५ सय १८ थप यता
धुलिखेल / स्वीस दुतावासको सहयोगमा धुलिखेल अस्पतालको प्रयोगशालामा अत्याधुनिक प्रविधीको मेसिन सञ्चालनमा ल्याइएको छ । दुतावास र डाइग्नोटेक सपोर्ट प्रा.लिको सहयोगमा प्रयोगशालामा रोच इन्टिग्रेटेड कोवास पियोर सिस्टम प्रयोगमा थप यता
बच्चाहरूको लागि, स्तनपान पहिलो खोप हो । नेपालमा स्तनपान सप्ताहको सफलताले मातृ स्वास्थ्यमा सुधार र शिशुहरूको सामान्य विकासमा ठूलो सहयोग पुग्न सक्छ । यसले समग्र समाजलाई समृद्धि, स्वास्थ्य र सशक्तिकरणको दिशामा मार्गदर्शन थप यता
धुलिखेल / धुलिखेल अस्पतालले प्रत्येक बर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले थप यता
बनेपा / नेपालमै पहिलो पटक काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ बिषयमा स्नातक तहकोे पढाई हुने भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत सिम्रिक भेंचर र सिद्धार्थ वनस्थलीको साझेदारीमा बनेपामा स्नातक तहमा थप यता
नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक थप यता
बनेपा– बनेपास्थित शिर मेमोरियल अस्पतालमा अत्याधिक रक्तश्राव भएर एक सुत्केरीले ज्यान गुमाएकी छिन् । साउन ९ गते अस्पताल भर्ना भएकी बनेपा नगरपालिका वडा नं ३ की ३२ बर्षीय इश्वरी सुन्दास ११ गते नर्मल डेलिभरी भइ छोरा जन्म दिएकी थप यता
भकुण्डेवेशी / शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् । संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, थप यता
धुलिखेल / थप उपचारको लागि धुलिखेल अस्पताल पुगेकी गर्भवती र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ९, डाँडागाउँकी ३० वर्षीया माईलीमाया तामाङ र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको जिल्ला थप यता