स्वास्थ्य/शिक्षा

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलमा शुरु

२०८० फागुन ३, बिहिबार |  संवाददाता

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा शुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) को आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको थप यता

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा

२०८० फागुन २, बुधबार |  संवाददाता

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा हुँदैछ । काठमाडौं विश्वविद्यालयको आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको मुख्य परिसरमा थप यता

नमोबुद्धमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परिक्षण शिविर

२०८० माघ २६, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी  \  नमोबुद्ध नगरपालिकामा पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । लोकप्रिय स्वास्थ्य समाज बनेपाको प्राविधिक सहयोगमा नमोबुद्ध नगरपालिकाले विभिन्न स्थानमा शिविर गरेर परिक्षण थप यता

काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले मनायो रजत जयन्ती

२०८० माघ २५, बिहिबार |  संवाददाता

पनौती ÷ पनौतीस्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले स्थापनाको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) मनाएको छ । बिहिबार शिक्षक, विद्यार्थी सम्मान, स्मारिका विमोचन गरी सास्कृतिक कार्यक्रमसहित विद्यालयले रजत जयन्ती मनाएको हो थप यता

मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा

२०८० माघ २१, आईतबार |  संवाददाता

नमोबुद्ध /  मेथिनकोट अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) शुरु गरिएको छ । आन्तरिक श्रोतबाट रेफ्रिजिरेटर, सेन्ट्रीफ्युज मेसिन व्यवस्थापन गरी अस्पतालले रक्तसञ्चार सेवा शुरु गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर थप यता

पत्नीको स्मृतीमा विद्यालयमा छात्रवृती कोष स्थापना

२०८० माघ ११, बिहिबार |  संवाददाता

मल्पी \ पनौती–८, खरिबोटका राजु के.सी. ले पत्नीको स्मृतीमा भालेश्वर माध्यमिक विद्यालय, मल्पीमा छात्रवृती कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीहरुलाई स्टेश्नरी सामग्री लगायत आवश्यक सामानको थप यता

उच्च शिक्षाको लागि विदेशिनु चिन्ताको बिषय : आर्थिक मामिला तथा योजना मन्त्री लामा

२०८० माघ ६, शनिबार |  संवाददाता

बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले थप यता

‘अन्तर जिल्ला सरुवा’मा जिल्ला समन्वय प्रमुख र शिक्षा समन्वय इकाइ प्रमुख पोखरेलविच ‘विवाद’

२०८० माघ ४, बिहिबार |  संवाददाता

धुलिखेल \ ‘अन्तर जिल्ला सरुवा’का बिषयमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलविच भएको विवादले उग्ररुप लिएको छ । प्रमुख गौतमले शिक्षा, विज्ञान तथा प्रविधि थप यता

दाप्चा आयुर्वेद औषधालयले मनायो राष्ट्रिय योग दिवस

२०८० माघ १, सोमबार |  संवाददाता

दाप्चा/ दाप्चा आयुर्वेद औषधालयले ९ औं राष्ट्रिय योग दिवस मनाएको छ । सोमबार दाप्चास्थित औषधालयले एक कार्यक्रम गरेर दिवस मनाएको हो । कार्यक्रममा नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारीले योग कक्षा थप यता

बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

२०८० पौष २१, शनिबार |  संवाददाता

च्याल्टी \ बेथानचोक गाउँपालिकाले आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता गरेको छ । वडा नं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालय (मा.वि)को संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, थप यता