धुलिखेल

धुलिखेलमा एक सातासम्म रेफ्रि कोर्ष सञ्चालन हुने

२०८० पौष २७, शुक्रबार |  संवाददाता

धुलिखेल \ धुलिखेलमा एक सातासम्म रेफ्रि प्रशिक्षण (कोर्ष) सञ्चालन हुने भएको छ । बागमती प्रदेश फुटवल संघले माघ २१ गतेदेखि २७ गतेसम्म क्याटेगोरी ४ रेफ्रि कोर्ष सञ्चालन गर्न लागेको अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । बागमती थप यता

धुलिखेलमा मंगलबार ‘योमरी जात्रा’

२०८० पौष ८, आईतबार |  संवाददाता

धुलिखेल \ योमरी पुन्हीको अवसरमा पुष १० गते मंगलबार धुलिखेलमा ‘योमरी जात्रा २०८०’ आयोजना गरिएको छ । धुलिखेल–७ मा रहेको लाक्षी महिला समूहले नारायणस्थान लाक्षी डबलीमा योमरी जात्रा गर्न लागेको हो । नेवारी समुदायको विशेष थप यता

जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण : बाग्मती प्रदेश सभामुख पाठक

२०८० पौष ८, आईतबार |  संवाददाता

धुलिखेल\ बाग्मती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले समाजमा जातीय विभेद अझै कायम हुनु दुर्भाग्यपूर्ण रहेको तर्क गरेका छन् । जागरण मिडिया सेन्टरको २४ आंै साधारणसभा तथा ८ औ अधिवेशन धुलिखेलमा उद्धघाटन गर्दै सभामुख पाठकले  थप यता

प्याब्सन बाग्मतीले गर्यो प्रदेश स्तरीय लोक नृत्य प्रतियोगिता

२०८० पौष ७, शनिबार |  संवाददाता

काभ्रे - निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाग्मती प्रदेशले आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा एलिन मेमोरियल स्कुल काठमाडौ प्रथम भएको छ । प्याब्सन काभ्रेको व्यवस्थापनमा काठमाडौ थप यता

शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा विस्तार

२०८० पौष ३, मंगलबार |  संवाददाता

शंखु \ नेपाल दुरसञ्चार कम्पनी लिं (नेपाल टेलिकम) ले शंखुपाटीचौर क्षेत्रमा अप्टिकल फाइबारमार्फत फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार गरेको छ । धुलिखेल नगरपालिका वडा नं १२ र पनौती वडा नं १० को सिमा क्षेत्रमा पर्ने शंखुपाटीचौर र थप यता

धुलिखेल ११ मा सिंचाई आयोजना शिलान्यास

२०८० पौष २, सोमबार |  संवाददाता

धुलिखेल \ धुलिखेल–११ कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ । बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत विनियोजित २५ लाख रकमबाट उपभोक्ता समितिमार्फत निर्माण हुने सिंचाई आयोजना मन्त्री तीर्थ थप यता

अलग हुन ‘औपचारिक’ रुपमा अघि बढे केयू र धुलिखेल अस्पताल

२०८० मंसिर २८, बिहिबार |  संवाददाता

धुलिखेल \ पचास बर्ष सहकार्य गर्ने सम्झौता गरेका दुई संस्था अलग हुन ‘औपचारिक’ रुपमा अघि बढेका छन् । व्यक्तिगत मतभेदका कारण विवाद बढ्दै गएपछि काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालले अलग हुने औपचारिक तयारी गरेका हुन् । थप यता

धुलिखेल–खावा सडक समयमा नै निर्माण सक्न अनुरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८० मंसिर २७, बुधबार |  संवाददाता

पाँचखाल \ समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण समयमा नै सक्न अनुरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ । महिला उद्यमी हरित औद्योगिक पार्कको थप यता

केयूका दीक्षितलाई प्रधानमन्त्री दाहालको अनुरोध :माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर स्वदेश फर्केर सेवा गर्नुस्

२०८० मंसिर २७, बुधबार |  संवाददाता

काभ्रे / प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर थप यता

काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त : पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित

२०८० मंसिर २७, बुधबार |  संवाददाता

धुलिखेल \ काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित भएका छन् । मंसिर २७ गते बुधबार केन्द्रीय परिसर धुलिखेलमा भएको दीक्षान्तमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, थप यता